काठमाडौँ । लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वरिष्ठ सहायक पदका लागि लिएको लिखित परीक्षाको नतिजा गरेको छ।
आयोगले मंगलबार एक सूचना जारी गदै २०८० चैत ९ र १० गते दिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
बैंक केन्द्रीय कार्यालयको विज्ञापन नम्बर ५९ /६० /२०७९-०८० (खुला तथा समावेशी) गण्डकी र लुम्बिनी प्रदेश, सेवा समूह प्रशासन, तह ५, वरिष्ठ सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् नतिजा :



