काठमाडौँ । लोक सेवा आयोगले स्टाफ नर्स पदको उम्मेदवार सिफारिस गरेको छ । आयोगले एक सूचना जारी गरी स्टाफ नर्स पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
केन्द्रीय पोखरा कार्यालयको विज्ञापन नम्बर १२९७१/०८०-८१ (मधेसी) नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौँ तह, स्टाफ नर्स पदको उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची:
