काठमाडौँ । मधेश प्रदेश लोक सेवा आयोगले सहायक पाँचौं तह (प्राविधिक/अप्राविधिक) को विज्ञापन गरेको छ ।
आयोगले आज एक सूचना जारी गर्दै प्रदेश निजामती सेवाका सहायक पाँचौं तह प्राविधिक तथा अप्राविधिक पदहरुको खुला प्रतिस्पर्धा तथा बढुवामार्फत रिक्त पदपूर्ति गर्न विज्ञापन गरेको हो ।
हेर्नुहोस् सूचना:






