वैकल्पिक सूचीका उम्मेदवारलाई करार सेवामा नियुक्ति गरिने
काठमाडौँ । मदाने गाउँपालिकाले संघ तथा प्रदेश लोक सेवा आयोगको वैकल्पिक सूचीमा रहेका उम्मेदवारलाई करार सेवामा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । गाउँपालिकाको कार्यालय कोटदह, गुल्मीले एक सूचना जारी...