७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एसले भन्यो-तत्काल कुनै पार्टीसँग एकता सम्भव छैन

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता सम्भव नभएको निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रसँग एकताको चर्चा चलिरहेको बेलामा स्थायी कमिटीको बैठकले अब वामपन्थी एकताको नाममा अल्झिएर नबस्ने निष्कर्ष निकालेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।

उनले भने, ‘आजको दिनमा कुनै पनि कम्युनिष्ट पार्टीसँग एकता गर्ने सम्भावना नरहेको निष्कर्ष निकालेको छ । वामपन्थीहरूसँग विभिन्न एजेण्डाको आधारमा सहकार्य गर्न सकिने तर, आज पार्टी एकताको सम्भावना नरहेको हुँदा त्यतातिर ध्यान नदिने, पार्टी सुदृढीकरणको लागि पहल गर्ने निर्णय भएको छ ।’

उनले अब जनसंघर्षबाट पार्टी निर्माणमा लाग्न गाउँ फर्किने अभियान पार्टीले तय गर्ने बताए । उनले केही शीर्ष नेताहरू पार्टीमा आउन संवाद चलिरहेको भन्दै आवश्यक छलफल गरेर निर्णय लिने पनि बताए ।

उपाध्यक्ष खतिवडाले भने, ‘वामदेव गौतमसँगको छलफल सकारात्मक भइरहेको छ । त्यसबारे कुनै निर्णय भने भएको छैन । आवश्यक निर्णय छलफलपछि हामीले लिन्छौँ ।’

प्रतिक्रिया दिनुहोस