९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि विकास बैंकद्वारा लाभांश घोषणा

अ+ अ-

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको ४ पुसमा बसेको ११३७औँ बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट साधारण चुक्ता पूँजी १३ अर्ब ४५ करोड १६ लाख ७४ हजार ७८ को ३ प्रतिशतले बोनस सेयर लाभांश र त्यसमा लाग्ने करसमेत गरी ७.५३ प्रतिशतले हुन आउने नगद लाभांश घोषणा गरेको हो ।

त्यसैगरी सरकारको हाल कायम रहेको फिर्ता नहुने अग्राधिकार सेयर पूँजी ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश प्रदान गर्ने निर्णय सञ्चालक समिति बैठकले गरेको छ ।

लेखा परीक्षणपछि प्राप्त वित्तीय विवरण अनुसार सेयरधनीलाई नगद वा बोनस कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सञ्चालक समिति बैठकले उक्त वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस