७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय विपद् प्राधिकरण सीईओको लागि प्रतिस्पर्धामा उत्रिए १६ जना

अ+ अ-

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि १६ जनाभन्दा बढी प्रतिस्पर्धामा उत्रिएका छन् ।

गृह मन्त्रालय मातहत रहने प्राधिकरणको पहिलो सिइओ अनिल पोखरेलको पाँच वर्षे कार्यकाल पूरा भएपछि अहिले नयाँ सीईओका लागि प्रतिस्पर्धा हुन लागेको हो ।

प्रतिस्पर्धामा डा. राजु थापा, डा. मन्दीप सुवेदी, डा. धर्म उप्रेती, डा. सूर्यनारायण श्रेष्ठ, डा. बसन्त अधिकारी, डा. सुमन कर्ण, डा. गणेश जिमी र मधुसूदन गौतम प्रतिस्पर्धामा रहेको गृह मन्त्रालय स्रोतले बताएको छ ।

त्यसैगरी ज्वाला पाण्डेय, दिनेशप्रसाद भट्ट, लवप्रसाद जोशी, केशवराज जोशी, रामप्रसाद पौडेल, सहदेव चन्द,  सञ्जय यादव र दीपकविक्रम थापा लगायत सीईओको प्रतिस्पर्धामा छन् ।

प्राधिकरणले बाढी पहिरो, भूकम्प, जलवायु परिवर्तन जस्ता प्राकृतिक प्रकोप तथा विपद् सम्भावित कारण र न्यूनीकरण उपायका विषयमा काम गर्दै आएको छ । यो प्राधिकरण २०७२ सालमा आएको विनाशकारी भूकम्पपछि स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस