काठमाडौँ। ३ जना उपसचिवहरू सहसचिव बढुवाका लागि सिफारिस गरिएको छ ।
इन्जिनियरिङ सेवाका ३ जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको हो ।
ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा समितिको बिहीबार बसेको बैठकले इन्जिनियरिङ सेवाका ३ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
इन्जिनियरिङ सेवातर्फ रविन्द्र लाल दास, प्रकाश अर्याल, रमेश थपलिया रहेका छन् ।







