काठमाडौँ । लोक सेवा आयोगले सुपरभाइजर पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले एक सूचना जारी गर्दै सुपरभाइजर पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
काठमाडौँ केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १२०४६/०७९-८० (खुला) नेपाल स्वास्थ्य सेवा, फार्मेसी समूह, पाँचौँ तह, फार्मेसी सुपरभाइजर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :
