२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच दिनभित्र अवकाशमा जाँदै सशस्त्रका चार डिआइजी

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बलमा कार्यरत चार डिआइजी पाँच दिनभित्र अवकाशमा जाने भएका छन् । म्याद थप गर्ने प्रस्ताव मंगलबारको मन्त्रिपरिषद्ले स्वीकृत नगरेपछि उनीहरू अवकाश जाने भएका हुन् । ।

सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकको सिफारिसका आधारमा गृह मन्त्रालयले मन्त्रिपरिषद्‌मा दर्ता गरेको उक्त प्रस्ताव पारित नभएको बताइएको छ ।

मन्त्रालयले सशस्त्रको डिआइजीका रूपमा चार वर्षे कार्यकाल पूरा गरेका शम्भु सुवेदी, कमल गिरी, गणेश ठाडा मगर र कुलबहादुर नेम्वाङको एक वर्ष म्याद थपका निम्ति एक साताअघि नै मन्त्रिपरिषद्‌मा प्रस्ताव पठाएको थियो । संगठन स्थापनाताका सेना र प्रहरीबाट समायोजित भएका अधिकृतहरूले हालसम्म संगठनको नेतृत्व गर्दै आएका छन् ।

अहिले म्याद थप्न सिफारिसमा परेका डिआइजीको म्याद थप नभए उनीहरू पाँच दिनपछि अर्थात् पुस २३ गते मध्यरात अवकाशमा जानेछन् ।