‘३०-५५’ को चर्चाबीच राजीनामा दिने सहसचिव ३१ पुगे, १०८ उपसचिवसहित ६१४ कर्मचारीले रोजे अवकाश
काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा प्रस्तावित ‘३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर’का आधारमा एकपटकका लागि अनिवार्य अवकाश दिने व्यवस्थाबारे कर्मचारी वृत्तमा बहस र अन्योल कायमै रहेका बेला...