८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरीमा ११७९ जनाका लागि भर्ना खुल्यो

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले विभिन्न पदमा १ हजार १ सय ७९ जनाका लागि नयाँ भर्ना खुला गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालले आज एक सूचना जारी गर्दै रिक्त पदपूर्तिका लागि सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक, सशस्त्र प्रहरी जवान र परिचर पदमा नयाँ भर्ना खुला गरेको हो ।

सशस्त्र प्रहरी बलले निरीक्षक पदमा खुला ३६ सहित ६८ जना, सहायक निरीक्षक पदमा खुला ४५ सहित ८३, सशस्त्र प्रहरी जवान पदमा खुला ५०७ सहित ९४१ र परिचर पदमा खुला ४७ सहित ८७ जनाका लागि भर्ना खुलाएको हो ।

यस्तै, परिचरतर्फ भान्छे २० जना, कूचिकार १९ जना, सूचिकार १० जना, केशकर्तक २४ जना र चर्मकर्मी १४ जनाका लागि भर्ना खुलेको छ ।

सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक, सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर पदका लागि पुस २४ गतेदेखि माघ २४ गतेसम्म अनलाइनमार्फत दरखास्त फारम बुझाउन सकिने छ । दोब्बर दस्तुर तिरेर माघ २८ गतेसम्म फारम बुझाउन सकिने छ ।

हेर्नुहोस् विज्ञापनः

प्रतिक्रिया दिनुहोस