पूर्व प्रधानमन्त्री डा. भट्टराई अस्पताल भर्ना
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि भट्टराईलाई मंगलबार बेलुका काठमाडौँको धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको...