१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलले भने-नीतिगत रूपमा स्थायित्व सोच्न सक्ने अवस्थामा छैनौँ

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नीतिगत रूपमा स्थायित्व सोच्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अहिले राजनीतिक अस्थिरता चुनौती बनिरहेको बताए ।

उनले भने, ‘हामीले भविष्यको बारेमा सोच्नुपर्छ । अहिले नीतिगत रूपमा स्थायित्व सोच्न सक्ने अवस्थामा छैनौँ । राजनीतिक अस्थिरता चुनौती बनिरहेको छ । हाम्रो भविष्य सधैँ यस्तै रहन्छ भन्ने होइन । हामी हाम्रो भविष्य सुधार्न चाहन्छौँ, सक्छौँ । सुधार्नुपर्छ । त्यो हिसाबले सोच्नुपर्छ। सभ्य र विकसित राष्ट्र निर्माण गर्ने कुरामा यातायात क्षेत्रको प्रगति हुनुपर्छ ।’

समृद्ध नेपाल, सुखी नेपाली बनाउनको लागि पनि यातायात क्षेत्रलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस