योगेशको भनाइको अधुरो अंश सम्प्रेषण भएको हुनसक्छ : शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आफू निर्वाचनभर जिम्मेवारीविहीन भएको अभिव्यक्तिको महासचिव शंकर पोखरेलले खण्डन गरेका छन् । फेसबुकमा स्ट्याटस लेख्दै शनिवार महासचिव पोखरेलले भट्टराईले जिम्मेवारी माग्दा विभिन्न स्थानमा...