१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अखिल क्रान्तिकारीको मतदान हुँदै

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट (अखिल क्रान्तिकारी)को नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । २३औं सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि आज मतदान हुन लागेको हो । जहाँ २४ सयभन्दा बढी प्रतिनिधिले मतदान गर्नेछन्। चुनाव बिहान ८ बजेदेखि काठमाडौँको विश्वभाषा क्याम्पस र वाल्मीकि क्याम्पसमा हुनेछ।

केन्द्रीय अध्यक्षका लागि उपदेश यादव, सुदिन पौडेल, विजयप्रकाश सापकोटा र हेमन्त राई प्रतिस्पर्धामा छन्। 

यस्तै, महासचिवका उम्मेदवारहरूमा तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतीक कार्की, रोशन थापामगर, शिव बस्नेत, श्यामकुमार मिजार, सञ्जयकुमार महतो र सञ्जय फुयाँल रहेका छन्।

निर्वाचनबाट एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव, एक कोषाध्यक्ष, ३३ सदस्य र सचिवालयमा ४८ सदस्य गरी ३१२ सदस्य चयन हुनेछन्।

प्रतिक्रिया दिनुहोस