काँग्रेस महाधिवेशनमा मतदानको समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने
काठमाडौँ । नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदानको समय दुई घण्टा थप गरिएको छ। निर्वाचन समितिले यसअघि दिउँसो ३ बजेसम्म निर्धारण गरेको मतदानको समय बढाएर साँझ ५ बजेसम्म...