२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद्का गतिविधि र सरकारका कामको समर्थन गर्दै अघि बढ्ने सत्तारुढ दलको निष्कर्ष

अ+ अ-

काठमाडौँ । सत्तारुढ दलहरूले संसद्का काम कारवाही तथा सरकारका सकारात्मक कामका बारेमा एक ठाउँमा उभिएर अघि बढ्ने निष्कर्ष निकालेका छन् ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले यस्तो निष्कर्ष निकालेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनले बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै संसदको काम कारवाहीमा सत्तारुढ दलहरू एक ठाउँमा उभिएर सशक्त ढंगबाट सरकारका सकारात्मक कार्यहरूप्रति समर्थन जनाउँदै अघि बढ्ने निष्कर्ष भएको बताए ।

त्यस्तै, अध्यादेशका विषयमा सोधिएको प्रश्नमा उनले विधेयक र अध्यादेश फरक भएको उल्लेख गर्दै संसदमा पेश गरिने र ठिक नलागेको अवस्थामा अध्यादेश फेल गर्ने अधिकार संसदमा विद्यमान नै रहेको उल्लेख गरे ।