‘संसदीय नियमले संविधान र प्रचलित कानुनको सीमालाई नाघ्न सक्दैन’ : महेश बर्तौला
काठमाडौँ । नेकपा एमालेका नेता महेश बर्तौलाले प्रतिनिधि सभाको प्रस्तावित नियमावलीका केही प्रावधानप्रति आपत्ति जनाउँदै संसदीय नियमले संविधान र प्रचलित कानुनको सीमालाई नाघ्न नसक्ने स्पष्ट पारेका छन्। निवर्तमान प्रमुख सचेतक...