११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अलिबाबाको एआईले डीपसीकलाई पनि पछि पारेको दाबी

अ+ अ-

काठमाडौँ। चिनियाँ टेक कम्पनी अलिबाबाले बुधबार आर्टिफिसियल एन्टेलिजेन्स् (एआई)को नयाँ भर्सन सार्वजनिक गरेको छ ।

चिनियाँ नयाँ वर्षको अवसर पारेर अलिबाबाले ‘क्वेन २.५’ भर्सन सार्वजनिक गरेको अन्तराष्ट्रिय सञ्‍चारमाध्यमहरूले जनाएका छन् ।

रोयटर्सका अनुसार अलिबाबाले सार्वजनिक गरेको यो एआईले भर्खरै सिलिकन भ्याली हल्लाएको एआई एप डीपसीकलाई पनि उछिनेको दाबी गरिएको छ ।

अलिबाबाको क्लाउड युनिटले आफ्नो आधिकारिक अफिसियल विच्याट अकाउन्टमा भनेका छन्, ‘क्वेन २.५ म्याक्सले जिपिटी-४०, डीपसीक-भी ३ र लालमा ३.१-४०५बीले भन्दा उत्कृष्ट रूपमा काम गरिरहेका छन्। साथै ओपन एआई र मेटाका पछिल्लो अत्याधुनिक ओपन एआई मोठलहरूलाई पनि पछि पारेको एबलिबाले दाबी गरेको छ ।

यतिमात्रै नभएर डीपसीकको उदयले विदेशी मात्रै नभई घरेलु प्रतिस्पर्धी कम्पनीमा पनि दबाब सिर्जना गरिरहेको रोयटर्सले जनाएको छ ।

डिपसिकले गत जनबरी २०मा मात्रै आफ्नो लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम), आर १ सार्वजनिक गरेको थियो जसले सिलिकन भ्याली मात्रै होइन एनभिडियाको १७ प्रतिशत शेयर नै नासडागबाट घटाइदिएको थियो ।

थोरै लगानीमा धेरै काम गर्न सक्ने एआईको आगमनले अहिले जाइन्ट टेक कम्पनीहरू गुगल, माइक्रोसफ्ट र ओपन एआईको टाउको दुखाइ बनेको छ ।

प्रतिक्रिया दिनुहोस