१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अध्यक्षमा लक्ष्मण दर्नाल निर्वाचित

अ+ अ-

काठमाडौँ । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अध्यक्षमा लक्ष्मण दर्नाल सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबार काठमाडौँमा सम्पन्न पाचौं अधिवेशनले दर्नालको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समावेशी उपाध्यक्षमा बिबेक लोप्चन, खुला उपाध्यक्ष विजय फुयाँल, महिला उपाध्यक्षमा पार्वती खड्का सर्वसम्मत निर्वाचित भए ।

महासचिवमा विमल खड्का, सचिव (दलित) हरि जिज्ञासु, महिला सचिव समुन्द्रा घिमिरे, जनजाति सचिव प्रेम कुमार श्रेष्ठ, मधेसी सचिव रमिता यादव, खुला सचिव ईश्वर विश्वकर्मा र कोषाध्यक्षमा हरि रिमाल सर्वसम्मत रूपमा निर्वाचित भए ।

सदस्यहरूमा कृष्ण सिसाल, हरि दुलाल, कुल बहादुर ओली, गणेश पाण्डे, कुमार बिबेकानन्द मिश्र, लक्ष्मण दंगाल, समुन्द्र गिरि, नारायण विश्वकर्मा, वीरेन्द्र धामी र काशीराम जैसी सर्वसम्मत रूपमा चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस