काठमाडौँ। ‘ग्रामर गुरु’ नामले परिचित भाषाविद् चुडामणि गौतमको निधन भएको छ ।
गौतमको ८१ वर्षको उमेरमा काठमाडौँ मेडिसिटी अस्पतालमा उपचारको क्रममा सोमबार राती निधन भएको हो ।
तेह्रथुमको खाम्लालुङमा जन्मिएका गौतमले अङ्ग्रेजी ग्रामर २०३७ सालमा प्रकाशित भएको थियो । नेपाली भाषाको मानकीकरण, शब्द र विशेषणको सामयिक करण तथा शब्दकोश बनाउनमा उनको महत्त्वपूर्ण योगदान रहिआएको छ ।