७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद सोबिता गौतम थाइल्यान्ड प्रस्थान

अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय क्षेत्रीयस्तरको युवा संसद् सम्मेलनमा सहभागी हुन रास्वपा सांसद सोबिता गौतम थाइल्यान्ड प्रस्थान गरेका छिन् ।

क्षेत्रीयस्तरको यूएन युथ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै गौतम मंगलबार बैंकक प्रस्थान गरेकी हुन् ।

बैंककस्थित राष्ट्रसंघको क्षेत्रीय कन्फरेन्स हलमा तीन दिने (२६, २७, २८ फ्रेबअरी) रिजनल युथ पार्लियामेन्ट इन क्लाइमेट एक्सन डाइलग हुँदैछ ।

यो कार्यक्रममा नेपालको संसदबाट गौतमले प्रतिनिधित्व गरेकी हुन् । कार्यक्रममा नेपालबाट अन्य क्षेत्रका युवा प्रतिनिधिहरू पनि सहभागी छन् ।

सम्मेलनमा सांसद गौतमले बुधबार मलेसिया र इण्डोनेसियाका प्रतिनिधिसहित जलवायु परिवर्तन, क्लामेट पोलिसीका सन्दर्भमा नेपालका तर्फबाट बोल्ने कार्यक्रम छ ।

यसले सबै देशका प्रतिनिधिलाई सिकाइ र सामूहिक प्रयास थप मजबुत हुने सांसद गौतमको विश्वास छ ।

कार्यक्रममा चाइना, फिलिपिन्स, मलेसिया, इण्डोनेसिया, श्रीलंका, सिंगापुर, नेपाल, हङकङ, भारत, भुटानलगायत १२ देशका युवा प्रतिनिधि सहभागी छन् ।

गौतम शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस