मन्त्री चौधरी थाइल्यान्ड प्रस्थान
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी वातावरण संरक्षण, जलवायु परिवर्तन तथा दिगो विकाससम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आइतबार थाइल्यान्ड प्रस्थान गरेकी छन्। मन्त्री चौधरीले जुन २९...