मुस्ताङको घरपझोङ गाउँपालिकाको जोमसोमस्थित कार्यालय भवनमा निर्माण गरिएको स्याउ आकृतिको प्रवेशद्वार । गाउँपालिकाले स्याउकै आकृतिमा प्रवेशद्वार निर्माणसँगै साईन पोष्टिङ, घरधुरी नम्बर र पालिकाको लोगोमासमेत स्याउकै पहिचानलाई जोड्ने प्रयास गरेको छ । तस्बिर: सुन्दरकुमार थकाली







