नेपालबाट भारततर्फ स्याउ तस्करी, ६ हजार केजी स्याउसहित तीन गाडी नियन्त्रणमा
काठमाडौँ । मनराशिसवा नगरपालिका–२ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले ६ हजार ९ किलोग्राम स्याउसहित तीन वटा पिकअप गाडी नियन्त्रणमा लिएको छ । जिल्लाको मनराशिसवा नगरपालिका–२ स्थित सीमा क्षेत्रमा छापा मार्दै...