२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वराजा पोखराबाट फर्किँदा राप्रपा नेपालले काठमाडौँ एयरपोर्टमा भव्य स्वागत गर्ने

अ+ अ-

काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालले चैत २६ गते काठमाडौँ वृहत् जनप्रदर्शन गर्ने भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सुशासन, हिन्दू राष्ट्र र राजसंस्था पुन:स्थापनाका लागि जनप्रदर्शन गर्ने निर्णय गरेको महामन्त्री राजाराम बर्तौँलाले बताए ।

बैठकले फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने क्रममा त्रिभुवन विमानस्थलमा भव्य स्वागत गर्ने, समान विचार भएकाहरूबीच एकता र सहकार्यको प्रयास निरन्तर जारी राख्ने निर्णय भएको समेत बताए ।

भ्रष्ट व्यवस्था र संघीयता खारेजीका लागि आन्दोलनको तयारी स्वरूप विभिन्न कार्यक्रम सञ्चालन गर्दै जनपरिचालन अभियानलाई निरन्तरता दिने निर्णय भएको समेत बताए ।