११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमोद खरेलले जिते प्रतिलिपि अधिकारको मुद्दा, जिल्ला अदालत काठमाडौँको निर्णय उच्चद्वारा सदर

अ+ अ-

काठमाडौँ । गायक प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिक प्रालिविरुद्धको प्रतिलिपि अधिकारको मुद्दा जितेका छन् । मंगलबार भएको सुनुवाइमा न्यायधीशद्वय लेखनाथ पौडेल र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँको निर्णय सदर गर्ने फैसला सुनाएको छ ।

गायक खरेलले विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मी र लीला शर्माविरुद्धको प्रतिलिपि अधिकार उल्लंघनअन्तर्गतको कसुरको मुद्दा जितेका हुन् ।

प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै खरेलले २०७७ सालमा उक्त कम्पनीविरुद्ध जाहेरी दिएका थिए । सो मुद्दामा काठमाडौँ जिल्ला अदालतले प्रतिलिपि अधिकार उल्लंघनको कसुरमा दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवाना र सर्जकलाई एल्बम फिर्ता गर्न आदेश दिएको थियो ।

सजाय कम भएको भन्दै सरकारी वकिलले उच्च अदालत पाटनमा पुनः मुद्दा दायर गरेको थियो । सञ्चालक रेग्मीले पनि सजाय खारेज गर्न माग गर्दै उच्च अदालत पाटनमा मुद्दा हालेका थिए ।

प्रतिक्रिया दिनुहोस