७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हङकङले दिएको १०५ रनको लक्ष्य पच्छ्याउँदै नेपाल 

अ+ अ-

काठमाडौँ । युगान्डामा भइरहेको वुमन्स डे टी-२० कपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाललाई हङकङले १०५ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ८ विकेटको क्षतिमा १०४ रन जोड्यो। हङकङका लागि शानजीन शाहजादले अर्धशतक प्रहार गरिन्। उनले ४७ बलमा ५४ रन जोडिन्।

चाङ यीनले १६ रन र यस्मिन दस्वानीले १४ रन बनाए। 

बलिङमा नेपालकी राजमति ऐरीले ३ विकेट लिइन्। उनले चार ओभरमा १७ रन खर्चिइन्। कप्तान इन्दू बर्माले २ विकेट लिन सफल भइन्। उनले ४ ओभरमा १ मेडन राख्दा १२ रन मात्र दिइन्।

नेपाल, हङकङ, युगान्डा र नामिबिया सहभागी प्रतियोगितामा नेपालले यसअघिका पाँचमध्ये चार खेलमा पराजय भोगिसकेको छ। 

प्रतिक्रिया दिनुहोस