२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चित्रबहादुर केसीले भने-‘तीनकुनेको घटनाले लोकतान्त्रिक गणतन्त्र सुरक्षित नभएको देखियो’

अ+ अ-

काठमाडौं । राष्ट्रिय जनर्मोचाका अध्यक्ष चित्रबहादुर केसीले तीनकुनेमा भएको राजावादीको प्रदर्शनको घटना हेर्दा नेपालमा लोकतान्त्रिक गणतन्त्र सुरक्षित नदेखिएको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

केसीले भने, ‘लोकतन्त्र र गणतन्त्र सिध्याउने आन्दोलन भनेको सत्रुतापूर्ण आन्दोलन हो । त्यसमा सरकार सजक हुनुपर्ने थियो, हुन सकेन । प्रणाली नै सिध्याउने आन्दोलनसँग सरकार चनाखो हुनुपर्छ । म आफैँ पनि आन्दोलनमा छु । प्रदेश हुनु हुँदैन भनेर संविधान बनाउनेदेखि नै भनिरहेको छु । यति नजिकको ठाउँ, गृह मन्त्रालय र सिंहदरबारबाट नजिकैको ठाउँ हो । तीनकुनेको घटनालाई हेर्ने हो भने लोकतान्त्रिक गणतन्त्र सुरक्षित छैन । जनता किन चिढिए ?’

संविधानमा नमिलेका विषयमा छलफल गर्न सकिने उनको भनाइ छ ।