काठमाडौँ । नेकपा (एमाले)सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघिबाट बैठक सुरु भएको हो ।
बैठकमा समसामयिक विषयमा छलफलका लागि बैठक बोलाइएको हो ।