८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलको दाबी-‘सरकार परिवर्तनको हल्ला आजबाट अन्त्य भयो’

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले आजबाट सरकार परिवर्तनको हल्ला अन्त्य भएको बताएका छन् । 

सामाजिक सञ्जालमार्फत् उनले नयाँ वर्षको सुरुवातसँग सुरु भएको सरकार परिवर्तनको हल्ला आजबाटै अन्त्य भएको बताएका हुन् ।

साथै, उनले नीति, कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा छलफलमा सहभागी हुन पनि आह्वान गरेका छन् ।

‘नयाँ वर्ष आरम्भसँगै सुरु भएको सरकार परिवर्तनको हल्ला आजबाट अन्त्य भएको छ । अब पुनः नीति, कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा छलफलमा सहभागी बनौँ,’ उनले भनेका छन् । 

साथै, उनले स्वास्थ्य क्षेत्रका मुख्य समस्या र सुधारका विषयहरू पनि बुँदागत रूपमा प्रस्तुत गरेका छन् ।

स्वास्थ्य क्षेत्रका मुख्य समस्या:
१. स्वास्थ्य पूर्वाधार अभाव तथा जनशक्तिको अभाव र असमान वितरण
२. स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा गम्भीर समस्या
३. निरोगी नेपालको अवधारणा कार्यान्वयनमा चुनौती

स्वास्थ्य क्षेत्रको सुधारका मुख्य विषय
१. योजना अनुरूप पूर्वाधार विकास र सुदृढीकरण
२. स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको विकास र सन्तुलित वितरण (ग्रामीण क्षेत्रमा काम गर्ने जनशक्तिलाई विशेष प्रोत्साहन)
३. स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन ९यसमा सबै अनुदानलाई बीमा कार्यक्रमसँग जोडेर बीमाको दायराको विस्तार । गरिब र जेष्ठ नागरिकलाई निःशुल्क बीमाको सुनिश्चितता)
४. सूचना प्रविधिको प्रयोगद्वारा ग्रामीण क्षेत्रमा टेलिमेडिसिनको विस्तार
५. निरोगी नेपाल निर्माणका लागि स्वास्थ्य शिक्षा र स्वच्छ आहार विहारको प्रवर्द्धन

प्रतिक्रिया दिनुहोस