८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदीय दलको कार्यालय पुगे राजेन्द्र लिङदेन

अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेका छन् । कार्यालय अगाडि प्रहरी तैनाथ गरिएको अवस्थामा उनी पुगेका हुन् ।

राप्रपाका केही सांसदहरू संसदीय दलको कार्यालयभित्र छलफल गरिरहँदा अचानक प्रहरीको गाडीहरू आएर बाहिर राखिएका थिए र आफूहरूलाई बाहिर निस्किन नदिएर बन्धक बनाइएको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताएका छन् । प्रहरीले भने सुरक्षा दिन आएको दाबी गरेको छ ।

शाहीले आफू पनि जनताबाट जितेर आएको भन्दै कार्यालयमा घेरा नहाल्न प्रहरीलाई भनेका छन् ।

उनले भने, ‘घेरा हाल्नुभएन नि त हो । संसदको कार्यालयमा त घेरा हाल्नुभए नि हामीलाई हामी पनि जनताबाट चुनावै लडेर आएको हो नि १ दलको कार्यालयमा आउनु भएन नि हो । यसो नगरौँ न है । घेरा हाल्नु भएन नि ।’

प्रतिक्रिया दिनुहोस