काठमाडौँ । म्याग्दीको धवलागिरि गाउँपालिका-१ मा रहेको तास्नाधुरीमा फुलेको लालीगुराँस र पृष्ठभूमिमा देखिएको गुर्जा हिमाल । तास्नाधुरीलाई गुर्जा गाउँको सहायक पर्यटकीय गन्तव्य रूपमा विकास गर्न थालिएको छ । तस्बिर: सन्तोष गौतम