राष्ट्रिय बहिरा महासंघविरुद्ध आन्दोलन, आर्थिक गतिविधि छानबिन र नेतृत्वको राजीनामा माग
काठमाडौँ । राष्ट्रिय बहिरा महासंघ नेपालको नेतृत्वविरुद्ध आर्थिक पारदर्शिता, नीतिगत सहभागिता र बहिरा समुदायका अधिकारसम्बन्धी विषय उठाउँदै आन्दोलन सुरु भएको छ। जेन जेड बहिरा आवाज आन्दोलन समितिको नेतृत्वमा देशका ५५...