२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस नेता बलबहादुर केसी नेतृत्वको १७ सदस्यीय टोली चीन भ्रमणमा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता बलबहादुर केसी नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । काँग्रेस नेता केसी नेतृत्वको १७ सदस्यीय टोली गए राति चीन प्रस्थान गरेको हो ।

चीनको कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागको निम्तोमा उनीहरू पाँच दिने भ्रमणका लागि चीन गएका हुन् ।

चीन जानुअघि केसीले बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, डा. शेखर कोइराला लगायतसँग भेटेका थिए ।

यसअघि, सुजाता कोइरालाको नेतृत्वमा काँग्रेसका १५ सदस्यीय टोलीले चीन भ्रमण गरेको थियो ।

केही हप्ता अघि मात्रै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले नेताको हैसियतमा चीन भ्रमण गरेकी थिइन् । भण्डारीभन्दा अगाडि माओवादी केन्द्रका सचिव दिनानाथ शर्मा नेतृत्व गरेको टोलीले पनि चीन भ्रमण गरेको थियो ।

अब छिट्टै एमाले उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको टोली पनि चीन जाँदै छ । उनको भ्रमण अघिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ ।