काठमाडौँ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक र नीतिगत विषयमा छलफल तथा निर्णय हुने बताइएको छ।