२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को दाबी-‘जता जाँदा पनि मेरो क्रेज ०६४ को जस्तै देख्दै छु’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बीचमा जाँदा पार्टीको इमेज धेरै बढेको पाएको दाबी गरेका छन्।

चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादीको क्रेज बढेकै कारणले अहिले षड्यन्त्र गरेर बदनाम गराउने प्रयास भइरहेको बताए।

उनले भने, ‘प्रचण्डको क्रेज मैले ०८४ मा जस्तो देखेको थिएँ। अहिले त्यस्तै देख्छु, फिल्डमा जाँदा, तराई मधेशमा हाम्रो लाखौँ मान्छेसँग प्रत्यक्ष भेट भयो। बालबालिका, युवा, वृद्धवृद्धाहरु सबै माओवादी र प्रचण्डतिर केन्द्रित हुन थाल्यो, यो देखेर दलाल, नोकरशाहहरु, प्रतिक्रियावादी, अवसरवादीहरूलाई बेचैन भइरहेको छ।’

उनले माओवादी फेरि आउने देखेपछि कहाँ हान्ने भनेर षड्यन्त्र भइरहेको सुनाए।

उनले थपे, ‘शेरा दरबारको कुरा उठाएर हुन्छ कि गोरु बेचेको साइनो पनि नभएको ठाउँमा प्रचण्डलाई जोडेर १२ वर्षअघि पार्टी छाडेको मान्छेसँग प्रचार गरे, क्यान्टोनमेन्ट मेरो कुनै संलग्नता छैन, गिरिजाबाबु हुँदा नै फर्छ्यौट भइसकेको छ। क्यान्टोनमेन्टमा केही भएको भए अहिलेसम्म रहन्थ्यो त। तर क्यान्टोनमेन्ट ल्याएर प्रचण्डलाई केही गर्न सकिन्छ कि भनेर प्रयास भइरहेको छ। त्यो पनि पार लाग्नेजस्तो नदेखेपछि अहिले दुई बुँदेलाई ल्याएर सरकारमै रहेकाहरूले माओवादीलाई बदनाम गर्न खोजिरहेका छन्।’