काठमाडौँ । लोक सेवा आयोगले प्रज्ञा-प्रतिष्ठान सेवा आयोगको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले बुधबार प्रज्ञा-प्रतिष्ठान सेवा आयोगको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान सेवा आयोगको सहायक प्रथम द्वितीय श्रेणीका विभिन्न वि.नं., सेवा, समूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :







