२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोजपुरमा ज्वाइँले गरे श्रीमतीसहित सासू ससुरा र सालोको हत्या

अ+ अ-

काठमाडौँ । भोजपुरको रामप्रसादराई गाउँपालिका-२ धोद्लेखानीमा एउटै घरमा चार जनाको हत्या भएको छ ।

भोजपुर नगरपालिका-२ घर भएका राजेन्द्र राई (ज्वाइँ)ले श्रीमती, सासू ससुरा र सालोको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक उमेश यादवले जनाकारी दिए । 

यादवका अनुसार ६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको हत्या भएको छ । ज्वाइँ राईले गए राती करिब १ बजेतिर ससुरा बेलबहादुर, सासू मञ्जु, श्रीमती मनिषा र सालो सपनसहित चार जनाको हत्या गरी आफैले प्रहरीलाई खबर गराएको प्रहरीले जनाएको छ ।

तत्कालै घटनास्थलमा प्रहरी परिचालन गरिँदा घटनास्थलमा घाइते अवस्थामा राजेन्द्रलाई भेटिएका थिए । घाइते अवस्थामा भेटिएका राजेन्द्रलाई पेटलगायत भागमा धारिलो हतियारको चोट लागको प्रहरीले जनाएको छ। उनको जिल्ला अस्पताल भोजपुरमा उपचार भई रहेको छ ।

घटनास्थलमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।