२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सरकारसँग असमझदारी हटाउन प्रतिनिधि खटाउने काँग्रेसको निर्णय

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसले प्रदेश सरकार सञ्चालन र बजेटमा देखिएका असमझदारीमा छलफल गर्न केन्द्रीय प्रतिनिधि खटाउने भएको छ ।

पार्टी केन्द्रीय समितिको बैठकले प्रदेश सरकारमा रहेका नेतासँग पार्टीको समन्वय र सहजीकरण गराउनका लागि केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो । केन्द्रीय प्रतिनिधिले १ महिनाभित्रमा प्रतिवेदन बुझाउनु पर्नेछ ।

सरकारमा हुने व्यक्तिहरूले पार्टीसँग समन्वय गर्ने र परामर्श नगरिएको विषय काँग्रेस बैठकमा उठेको थियो । अर्कोतर्फ, प्रदेशमा काँग्रेसका आर्थिक मामिला मन्त्रीले प्रस्तुत गरेको बजेटमा पार्टीभित्रैबाट असन्तुष्टि व्यक्त भएको छ ।

‘प्रदेश सरकार सञ्चालन सम्बन्धमा भएका गतिविधि र बजेट निर्माणमा देखिएका असमझदारी लगायतका सन्दर्भमा सातै प्रदेशमा पार्टीको प्रदेश कार्यसमिति, प्रदेश संसदीय दलसँग बैठक बसी पार्टीको तर्फबाट आवश्यक छलफल र सहजीकरण गर्न केन्द्रीय कार्यसमितिको तर्फबाट प्रतिनिधि खटाइनेछ,’ बैठकको निर्णयमा भनिएको छ ।