२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्रिक्स देशहरूले १० प्रतिशत अतिरिक्त भन्सार तिर्नैपर्ने

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स समूहमा रहेका सबै देशहरूले थप १० प्रतिशत भन्सार तिर्नैपर्ने बताएका छन्। 

मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले ब्रिक्स समूहमा रहेका सबै देशहरूले थप १० प्रतिशत भन्सार तिर्नुपर्ने बताएका हुन्।

‘हाम्रो डलरलाई हानि पुर्‍याउन मात्र ब्रिक्स स्थापना गरिएको थियो। यदि उनीहरू त्यो खेल खेल्न चाहन्छन् भने,त्यो ठिक छ,तर म पनि त्यो खेल खेल्न सक्छु,’ट्रम्पले भने।

यसअघि,राष्ट्रपति ट्रम्पले जुलाई ७ मा आफ्नो ट्रुथ सोशल अकाउन्टमा ब्रिक्सको अमेरिका विरोधी नीतिहरूसँग आबद्ध हुने कुनै पनि देशलाई थप १० प्रतिशत भन्सार शुल्क लगाइने बताएका थिए। 

सन् २००९ मा ब्राजिल, रुस, भारत र चीन मिलेर ब्रिक्स समूह गठन भएको थियो। यसपछि दक्षिण अफ्रिका पनि यस समूहमा सामेल भएको हो। २००४ मा इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स र इन्डोनेसिया पनि सदस्यको रूपमा समूहमा सामेल भएका छन्।

ट्रम्पसले स्वतन्त्र दिवस भन्दै अप्रिल २ मा आफ्ना सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र मुख्य प्रतिस्पर्धी देशहरूलाई उच्च रेसिप्रोकल भन्सार लगाउने घोषणा गरेका थिए।