काठमाडौँ । लोक सेवा अयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । शनिवार आयोगले एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को विज्ञपन नम्बर १२२र १२३/०८०-८१ (खुला तथा समावेशी) सहायक स्तर, प्रथम श्रेणीको विभिन्न समूह, उपसमूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूची :


यसैगरी, लोक सेवा आयोगले केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७३३६/०८१-८२ (खुला) विविध सेवा, रा.प.तृतीय श्रेणी, अर्थशास्त्री पदको पनि लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :








