संघीय निजामती विधेयकमा लोक सेवाको परामर्श माग्न मन्त्रिपरिषद्को स्वीकृति, पर्सी आयोगमा पठाउने तयारी
काठमाडौँ । सरकारले संघीय निजामती सेवा विधेयकमा लोक सेवा आयोगको परामर्श माग्न स्वीकृति दिएको छ। अघिल्लो मन्त्रिपरिषद् बैठकबाट परामर्शका लागि आयोगमा पठाउन स्वीकृति दिने निर्णय गरेसँगै भूमि व्यवस्था, सहकारी, संघीय...