२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब मधेशमा पनि पानी पर्ने मौसमविद्‌को प्रक्षेपण 

अ+ अ-

काठमाडौँ । तराई मधेशका जिल्लाहरूमा केही दिनसम्म वर्षा हुने मौसमविद्‌ले पूर्वानुमान गरेका छन् । आगामी तीन दिन हल्कादेखि मध्यम वर्षा भने मौसमविद्‌को प्रक्षेपण छ ।

वरिष्ठ मौसमविद्‌ शान्ति कँडेलका अनुसार आगामी तीन दिनको कुरा गर्ने हो भने पनि त्यस्तो सुक्खा हुने अवस्था चाहिँ देखिँदैन, आगामी केही दिनसम्म नै मधेश प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुन्छ, आज राति त भारी वर्षा पनि हुनसक्छ ।

उनका अनुसार गत २४ घण्टामा धनुषास्थित तुलसी वर्षा मापन केन्द्रमा ६६ मिलिमिटर वर्षा मापन भएको छ । ‘

नेपालको अन्न भण्डार भनिने तराई मधेशमा मनसुन भित्रिएको डेढ महिनाभन्दा बढी समय भइसक्दा पनि राम्रोसँग पानी परेको छैन । किसानहरूले धान रोप्न पाएका छैनन् । धान रोपिएका खेत पनि पानी अभावले चिरा परेका छन् । इनार र ट्युबेल सुकेका छन् । प्रदेशभर सुक्खा र खडेरी भएपछि मधेश प्रदेश सरकारले सुक्खा ग्रस्त क्षेत्र घोषणा गरेको छ ।