मधेशमा साम्प्रदायिक तनाव दीर्घकालीन रूपमा हल गर्ने विषयमा गृहमन्त्री गुरुङले लिए मधेशका सांसदहरूसँग सुझाव
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले उद्योग मन्त्री गौरी यादवसहित मधेश प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । सोमवार सिंहदरबारस्थित गृह मन्त्रालयमा उनले मधेशमा हालै घटेको घटनालगायत समसामयिक विषयमा मधेश प्रदेशका सबै...