२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खुल्ने समय थप भएसँगै धरहरा चढ्ने संख्या दोब्बर

अ+ अ-

काठमाडौँ । धरहरा खुल्ने समय थप भएसँगै अवलोकनमा आउनेको संख्या दोब्बरले बढेको छ ।

१ साउनदेखि धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ने गरेको छ । समय थप भएपछि धरहरा चढ्न आउनेको संख्या दोब्बरभन्दा धेरैले वृद्धि भएको धरहरा सञ्चालन तथा व्यवस्थापन इकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए । बिहान ८ बजेदेखि बेलुकी ७ बेजससम्म टिकट खुल्छ ।

बिहान साढे ८ देखि बेलुकी ८ बजेसम्म चढ्न सकिन्छ । यसअघि धरहरा दैनिक बिहान १० देखि बेलुका ४ बजेसम्म खुल्थ्यो । यसअघि दैनिक करिब १ हजार २ सयले धरहरा अवलोकन गर्ने गरेकोमा पछिल्लो ३ दिनमा ८ हजार ६ सय ३८ जनाले अवलोकन गरेका छन् ।

अहिले दैनिक ३ हजार ५ सय जनासम्मले धरहरा चढेको देखिन्छ । १ साउनमा २ हजार ५ सय, २ साउनमा २ हजार ६ सय ३१ र ३ साउनमा ३ हजार ५ सय ७ जनाले अवलोकन गरेका थिए ।

१ साउनयता ३ साउनसम्म १५ लाख ५६ हजार ६ सय ५० रुपैयाँ संकलन भएको छ । २०८१ मंसिरदेखि २०८२ असार मसान्तसम्म ५ करोड १२ लाख ६२ हजार ९ सय ९५ रुपैयाँ संकलन भएको थियो ।