२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वीकृत बजेट तथा कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न शिक्षा मन्त्रालयको निर्देशन

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत बजेट तथा कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ।

मन्त्रालयका उपसचिव (लेखा) मुरारी निरौलाद्वारा हस्ताक्षरित पत्रमा स्वीकृत बजेट तथा कार्यक्रममार्फत तोकिएको लक्ष्य समयमै र प्रभावकारी रूपमा प्राप्त हुने गरी कार्यान्वयन सुनिश्चित गर्न अनुरोध गरिएको छ।

मन्त्रालयको आर्थिक प्रशासन शाखाबाट जारी पत्रमा विनियोजन ऐन, २०८२ बमोजिम स्वीकृत बजेट तथा कार्यक्रमहरू समयमै र प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक मार्गदर्शन समेटिएको छ।

शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयबाट प्राप्त आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनलाई आधार मानेर मन्त्रालयका सबै महाशाखा प्रमुखहरू, मातहतका कार्यालय तथा निकायहरूलाई सो निर्देशन कार्यान्वयन गर्न आग्रह गरेको छ।

पत्रअनुसार कार्यान्वयनका क्रममा प्रचलित आर्थिक कार्यप्रणाली, कानुनी व्यवस्था र मन्त्रालयबाट स्वीकृत कार्यक्रम कार्यविधिहरूको पालना अनिवार्य गरिनेछ।