२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवाले भने-‘एआई अहिलेको आवश्यकता हो, डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आयो’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार विज्ञान तथा सूचना प्रविधि विभागले गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले अहिले इन्टरनेट र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को समय रहेको बताए।

आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढाउ नसके नेपालमा धेरै काम गर्न सकिने उनले बताए।

‘आजको समय नै इन्टरनेटको हो। आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्न थालेका छौँ। यसको प्रयोग बढाउ नसके नेपाल धेरै अघि बढ्ने कुरा बुझेको छु,’सभापति देउवाले भने।

अहिलेको बेला एआईको सदुपयोग देश र पार्टीले गर्न सक्ने पनि उनले बताए।

‘आर्टिफिसियल इन्टेलिजेन्स अब भविष्यको सपना होइन, अहिलेको आवश्यकता पनि हो। हामीले यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा पनि प्रभावकारी रूपमा प्रयोग गर्न आवश्यक छ,’ सभापति देउवाले भने।