अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै
काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले उत्तरी अस्ट्रेलियामा आदिवासी रेन्जरले वन्यजन्तुको अनुगमनका क्रममा गर्नुपर्ने तस्बिर प्रशोधनसम्बन्धी कार्यभार ८१ दशमलव चार प्रतिशतले घटाएको एक अध्ययनले देखाएको छ । अस्ट्रेलियाको चाल्र्स डार्विन...